Tuesday, May 20, 2025

म भाषा हुँ

म कुनै झण्डा होइन,

म कुनै नक्सा होइन,

म त आमाको त्यो स्पर्श हुँ,

जसले तिमीलाई बचपनमा छोएर चल्न सिकायो।


 म खेतको हरियाली हुँ,

श्रमिकको पसिनामा झल्किने पहिचान हुँ,

म ती पुराना गीतहरू हुँ,

जसमा गाउँको मुटु बोल्छ।


मलाई पूजा नगर झुठा भाषणले,

मलाई माया देकर्म र कर्तव्यले,

तिमीका सच्चा बोलीमा,

म स्वतन्त्र हुन्छु।

 मेरो भाषा तिमी बोल्दा बाँच्छ,

मेरो आत्मा तिमीको सत्यमा बाँच्छ,

म तिमीभित्रको मान्छे हुँ —

जो डराउँदैन न्यायका लागि बोल्न।


म देश हुँ,

मलाई चिन्दा —

म कुनै राजा होइन,

म जनताको श्वास हुँ

म भाषा हुँ ।

म भाषा हुँ।

म भाषा हुँ।

No comments:

Post a Comment

समयको रेल

ऋतुहरू अगाडि बढ्दै गएको रेल जस्तै हो, न रोकिन्छ, न फर्किन्छ कहिल्यै, गन्तव्य तिर दौडिरहेको रेल जस्तै, थाक्दा पनि आफ्नो बाटो छोड्दैन। जीवन पन...